• गृहपृष्ठ
  • प्रमुख समाचार
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ बाणिज्य
  • प्रदेश खबर
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • मनोरञ्जन
  • विचार
  • समाज
  • साहित्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
Menu
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ बाणिज्य
  • प्रदेश खबर
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • मनोरञ्जन
  • विचार
  • समाज
  • साहित्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
Search
Close
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ बाणिज्य
  • प्रदेश खबर
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • मनोरञ्जन
  • विचार
  • समाज
  • साहित्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ बाणिज्य
  • प्रदेश खबर
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • मनोरञ्जन
  • विचार
  • समाज
  • साहित्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
Search
Close

तिब्रिकोट मिडिया प्राली दोस्रो वर्षमा प्रवेश

तिब्रिकोट मिडिया प्राली दोस्रो वर्षमा प्रवेश
6
SHARES
69
VIEWS

कालिकोट — तिव्रिकोट मिडिया प्राली दोस्रो वर्षमा प्रवेश गरेको छ । २०७७ असोज ५ गते विधिवत रुपमा स्थापना भई उद्घाटन गरिएको मिडिया दुई वर्षमा प्रवेस गरेको छ । आफ्नो स्थापना दिवसको अवसरमा तिव्रिकोट मिडिया प्रा.ली का अध्यक्ष तथा प्रबन्ध निर्देशक विश्वनाथ सिम्खाडाले सम्पूर्ण ग्राहक, पाठक, विज्ञापनदाता तथा शुभेच्छुकहरुमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

तिविकोट मिडिया प्रा.ली द्धारा संचालित अनलाइन न्युज खवरले कालिकोटमा अग्रणी सञ्चार प्रतष्ठिानका रुपमा राष्ट्रको वाचडगको बलियो भूमिका निर्वाह गर्दै आएको भन्दै उहाँले संघीय लोकतान्त्रीक गणतन्त्रात्मक संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको अर्थ नागरिकलाई सही सूचना दिनु र सुसूचित जनमत निर्माणका लागी अनलाइन न्युज खवर लागी परेको बताउनु भएको छ ।

अनलाइन न्युज खवरले जनतालाई सही सूचना तपाईंको अधिकार भन्ने मर्मसाथ पत्रकारिता अभ्यास गर्दै आएको छ र आगामी दिनमा समेत गरिहने उहाँको भनाई छ । पाठकहरुका रुची र सरोकारलाई आत्मसात गर्दै आफ्ना सामग्रीहरुलाई थप विविधिकरण गर्ने र अझ अनुसन्धान मूलक बनाउँदै लैजाने प्रतबिद्धता व्यक्त गर्दै अध्यक्ष सिम्खाडाले मुलुकको अग्रणी व्यावसायकि सञ्चार प्रतष्ठिान भएकाले यो राष्ट्रको विकासमा अभीन्न रुपले जोडीएको उल्लेख गर्नुभएको छ ।
आफ्नो कार्यसंचालन गरे देखिनै छुट्टाछुट्टै संस्करण मार्फत प्रदेश र स्थानीय सामग्रीहरु प्रकाशन गर्दै विषेश गरी स्थानिय तह संग सम्बन्धित रहेर राष्ट्र निर्माणमा सहयोग, खवरदारी र सम्भावनाका विषयमा निरन्तर सक्र्यि रहेर काम गर्दै आइरहेको छ ।

स्थापना देखी आफ्नो दायित्व पुरा गर्दै विभिन्न चुनौतिको सामाना गरेको छ । राजनिति देखी स्थानिय जनजिविकाका सवालहरुमा कलम चलाउदै पत्रकारिताको आचारसंणितामा रहि विभिन्न खालका जोखिम संगै चुनौतिको सामान गर्दै दुई वर्षमा प्रवेश गरेको छ । यहाँ हरुको अपार मायाले गर्दा अनलाइन न्युज खवर देशभरिको अनलाइन मिडियाको तुलनामा एलेक्जा ¥याकिङको सात सय ३४ औँ मा पर्न सफल भएको छ । यस्तै अनलाइन न्युज खवरको पेजमा २४ हजार बढिले फलो गरिरहेका छन । छोटो समयमै नेपालको मिडियाको शुचिमा पर्नु तपाई पाठक वर्गको अपार माया रहेको भन्दै अझैपनी सत्य सत्थ र निश्पक्ष समाचार निरन्तर रुपमा लेखि रहने बताउनु भयो ।

दुई वर्ष सम्म यस मिडियालाई सहयोग, सल्लाह र सुझाव दिने सम्पुर्ण राजनिति दल, ९ वटै स्थानिय तहका प्रमुख, पत्रकार, नागरिक समाज, प्रहरी प्रशासन ,सरोकारवाला र सम्पुर्ण पाठक वर्गहरुमा हार्र्दिक कृतज्ञता प्रकट गर्न चाहान्छु ।

साथै कालिकोटको पुरानो नाम तिव्रिकोटको एैतिहासिक नामबाट नामाकरण गरिएको तिव्रिकोट मिडिया प्रा.ली मार्फत  अनलाइन न्युज खवर, अनलाइन न्युज टि.भि र अनलाइन न्युज पत्रिका प्रशासनको तयारीमा रहेको छ ।

यसको अध्यक्षमा विश्वनाथ सिम्खाडा, व्यवस्थापकमा निरा कुमारी बोहोरा, सम्पादकमा हिक्मत सिम्खाडा, वरिष्ट संवादातामा टिकाराज उपाध्याय र ९ वटै स्थानिय तहमा स्थानिय रिर्पोटर रहेका छन । यसको प्रधान कार्यालय सदरमुकाम मान्मको विच बजारमा रहेको छ ।

Discussion about this post