• गृहपृष्ठ
  • प्रमुख समाचार
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ बाणिज्य
  • प्रदेश खबर
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • मनोरञ्जन
  • विचार
  • समाज
  • साहित्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
Menu
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ बाणिज्य
  • प्रदेश खबर
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • मनोरञ्जन
  • विचार
  • समाज
  • साहित्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
Search
Close
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ बाणिज्य
  • प्रदेश खबर
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • मनोरञ्जन
  • विचार
  • समाज
  • साहित्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ बाणिज्य
  • प्रदेश खबर
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • मनोरञ्जन
  • विचार
  • समाज
  • साहित्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
Search
Close

छाेडेन सिआईबिकाे टाेलिले ६ जनाकाे सामुहिक हत्या गर्ने ब्यक्तिलाई

छाेडेन सिआईबिकाे टाेलिले ६ जनाकाे सामुहिक हत्या गर्ने ब्यक्तिलाई
5
SHARES
52
VIEWS

भदौ २६ काठमाडौँ – संखुवासभा मादी नगरपालिका–१ उम्लिङमा गत सोमबार एकै परिवारका ६ जनाको हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय संखुवासभा, संघीय प्रहरी इकाई धरान र केन्द्रीय अनुसन्धान ब्युरोको टोलीकाे संयुक्त अनुसन्धानले हत्यामा संलग्न ब्यक्तिलाई पक्राउ गरेकाे हाे ।

प्रहरी टोली घटनास्थलमा खटिँदा पक्राउ परेका २६ वर्षीय लोकबहादुर कार्की घरमै थिए । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीकाे नेतृत्व गरि गएका प्रहरी नायव उपरीक्षक डिएसपी रुगम कुवरका अनुसार हत्या गरिएका ५७ वर्षीय तेजबहादुर कार्कीका आफ्नै नाताले भतिजा पर्ने लोकबहादुर घरका जेठा छोरा थिए।

आमा गत चैतमा बितेकी थिइन्। उनी हत्या अनुसन्धानमा प्रहरी खटिएका बखत त्यतै देखिन्थे, पत्रकार तथा स्थानीयसँग घटनाबारे उनले कुराकानी पनि गर्थे। झट्ट हेर्दा ‘सामान्य’ लाग्ने उनले कसरी यतिधेरै मानिसको हत्या गर्लान् ? सुरूमा त प्रहरी नै अन्योलमा थियो।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीकाे नेतृत्व गरि गएका प्रहरी नायव उपरीक्षक डिएसपी रुगम कुवरले भने मृतक परिवारसँग कसैको केही ‘रिसराग’ थियो कि भनेर प्रहरीले खोजी गर्‍यो, तर केही पनि फेला पार्न सकेन । जिल्ला नै ‘सिल’ गर्दा पनि शंकास्पद मानिस भेटिएन।

त्यसपछि प्रहरीले घटना भएको क्षेत्र वरिपरिलाई नै आधार बनाएर अनुसन्धान गर्न थालेको थियो । लुगा भेटिएपछि उनीसँग प्रहरीले बयान लिन थालेको थियो। शुक्रबार राति भने नियन्त्रणमै लिएको थियो।बयान लिँदा उनले हत्या गरेको स्वीकार गरेको अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोको टोलीकाे नेतृत्व गरि गएका प्रहरी नायव उपरीक्षक डिएसपी रुगम कुवरले बताए ।

‘उनले हत्या स्वीकार गरिसकेको हुँदा नियन्त्रणमा लिएर राखिएको बताईएकाे छ । लाेक बहादुर कार्कीले तेजबहादुरसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएका थिय ।

Next Post
चिन्ह र पार्टी छाेडेर फेरि ठुला कुरा गर्नु भनेको राजनीतिक अपराध हाे : नेष्नल

चिन्ह र पार्टी छाेडेर फेरि ठुला कुरा गर्नु भनेको राजनीतिक अपराध हाे : नेष्नल

Discussion about this post