• गृहपृष्ठ
  • प्रमुख समाचार
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ बाणिज्य
  • प्रदेश खबर
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • मनोरञ्जन
  • विचार
  • समाज
  • साहित्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
Menu
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ बाणिज्य
  • प्रदेश खबर
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • मनोरञ्जन
  • विचार
  • समाज
  • साहित्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
Search
Close
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ बाणिज्य
  • प्रदेश खबर
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • मनोरञ्जन
  • विचार
  • समाज
  • साहित्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ बाणिज्य
  • प्रदेश खबर
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • मनोरञ्जन
  • विचार
  • समाज
  • साहित्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
Search
Close

कठाएत दाजु भाई द्धारा  राष्कोट अस्पताललाई सहयोग

कठाएत दाजु भाई द्धारा  राष्कोट अस्पताललाई सहयोग
13
SHARES
145
VIEWS

भदौ २५ सुर्खेत / कालिकोट जिल्ला सान्नित्रेवेणि गाउपालिका वडानं. १ निवासि दिलबहादुर कठाएतले राष्कोट अस्पताललाई सहयोग गरेका छन् । दिलबहादुर हाल चिनमा ब्यापार गर्दै बसेका एक समाजसेवि युवा हुन् । उनले बिगतमा पनि बिपदका बेला थुप्रै ठाउमा सहयोग गर्दै आएका छन् ।

लालिघाटको पहिरो पिडित होस, राष्कोट तथा नरहरिनाथ पहिरो पिडित घरपरिवारलाई राहत सहयोग गर्नुका साथै आफु जन्मेको ठाउमा पनि स्वास्थ्य शिविर गरि निशुल्क उपचार गर्ने रणनितिका साथ सामाजिक काममा निरन्तर लाग्ने एक युवा हुन् । उनले यतिवेला फेरि कर्णालि प्रदेश अस्पतालमा ५ वटा, सान्नित्रिवेणि कोराना अस्पतालमा ५ वटा, जिल्ला अस्पताल कालिकोटमा १० वटा र राष्कोट अस्पतालमा ५ र पँचालझरनामा ५ वटा कन्सनट्रेटर सहयोग गरेका हुन् ।

कोभिड १९ का बेला आफु जन्मे हुर्केका कर्णालि प्रदेशका नागरिक र जिल्लाबासिहरुको स्वास्थ्यको ख्याल राखि आफुले ब्यक्तिगत रुपमा सहयोग गरेको चिनको गोन्जाओ बाट दिल बहादुर कठाएतले अप्रेसन खवरलाई बताए । कोभिडका बिरामीहरुलाई साँस फेर्न सजिलो गराउने उपकरणको रुपमा कन्सनट्रेटर मेसिन लाई लिने गरेको दिलबहादुर कठाएतका भाई केशव कठाएत नेपालीले बताए ।

केशब कठाएतका भने अरु सवै अस्पताललाई दिने भनेको कन्सनट्रेटर दिइसकेका छौ बाँकि रहेको कन्सनट्रेटर राष्कोट अस्पतालाई दिनु थियो राष्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालनै आएर बुझिदिनु भएकोमा हामी आभारी छौ । उनले फेरी भने हामी दाजु भाईले गरेको यो सानो सानो सहयोगलाई खासै मिडियामा नआइदिएको भए हुन्थ्यो जस्तो लाग्छ, तर पनि तपाईहरुले हामी दाजुभाईलाई दिएको साथले खुशि लाग्छ, थप सहयोग गर्ने मन लाग्छ ।

यसैगरि उक्त कन्सनट्रेटर बुझ्दै नगर प्रमुख काशि चन्द्र बराले राष्कोट अस्पताल सम्झेर सहयोग गरेकोमा चिनमा बस्ने दिलबहादुर कठाएत र केशव कठाएतलाई धेरै धेरै धन्यबाद दिए । उनले भने यसरि ब्यक्तिगत लगानि गरि सहयोग गर्ने कालिकोटका थुप्रै युवाहरु छन् त्यसमध्य पनि दिलबहादुर कठाएतका दुई दाजुभाईलाई जिल्लाबासिले सम्झनै पर्ने हुन्छ । यता केशव कठाएत कर्णाली प्रदेशको राजधानिमा कुलिनरी द हस्पिटालिटि सेन्टर सञ्चालन गर्दै आएका छन् ।

उनले भने यस बाट बिभिन्न किसिमका होटेल ट्रेनिङहरु जस्तै वेकरी, वेटर वेर्टेस, बारटेन्डर, होटल ब्यबस्थापन तथा अतिथि सत्कार लगाएतका तालिमहरु सञ्चालन गर्ने उद्धेश्यका साथ पर्यटन प्रबद्धन तथा बिकासका लागि पनि आफुले सोच लिएको बताए । उक्त सामान हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्ट अन्नपुर्ण पोष्ट दैनिक कालिकोटका संवाददाता बिष्नु न्यौपानेको समेत सहभागिता रहेको थियो ।

Next Post
छाेडेन सिआईबिकाे टाेलिले ६ जनाकाे सामुहिक हत्या गर्ने ब्यक्तिलाई

छाेडेन सिआईबिकाे टाेलिले ६ जनाकाे सामुहिक हत्या गर्ने ब्यक्तिलाई

Discussion about this post