• गृहपृष्ठ
  • प्रमुख समाचार
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ बाणिज्य
  • प्रदेश खबर
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • मनोरञ्जन
  • विचार
  • समाज
  • साहित्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
Menu
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ बाणिज्य
  • प्रदेश खबर
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • मनोरञ्जन
  • विचार
  • समाज
  • साहित्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
Search
Close
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ बाणिज्य
  • प्रदेश खबर
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • मनोरञ्जन
  • विचार
  • समाज
  • साहित्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ बाणिज्य
  • प्रदेश खबर
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • मनोरञ्जन
  • विचार
  • समाज
  • साहित्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
Search
Close

कालिकोट फुटबल क्लब (KFC) द्वारा पंञ्चदेवल सरसफाइ

कालिकोट फुटबल क्लब (KFC) द्वारा पंञ्चदेवल सरसफाइ
5
SHARES
53
VIEWS

भदौ १४ कालिकोट – जिल्लामा गठित कालिकोट फुटबल क्लब (KFC) द्वारा सरसफाइ कार्यक्रमकाे आयाेजना गरिएको छ । सार्वजनिक स्थल, बिधालय पाटि,पाैवा,धारा,पँधेरा, अस्पताल, बाटो, सडक, गल्ली छेउछाउमा थुप्रिएकाे फाेहाेर सफा गर्ने उद्वेश्यले सरसफाइ कार्यक्रमकाे आयोजना गरिएको हाे ।

कालिकोट फुटबल क्लब (KFC) द्वारा ७ बर्ष माथि २० बर्ष मुनिका बालबालिकालाई लक्षित गरि फुटबल प्रशिक्षण जिल्लाको पँञ्चदेब माबिकाे प्रांगणमा भईरहेकाे छ । कालिकोट फुटबल क्लब (KFC) का अध्यक्ष सिंहराज शाहीले बालबालिकालाई खेल क्षेत्रमा प्रेरित गर्दै राष्टका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई पूरा गर्ने र युवाहरूले सामाजिक बिकास र परिवर्तनका लागि विभिन्न कार्यक्रमको आयाेजना गर्ने बताए ।

शनिबार मात्र कालिकोट फुटबल क्लब (KFC) द्वारा पंञ्चदेब माबि मान्मकाे प्रांगण, गाउमा रहेको पंञ्चदेल लगाएतका क्षेत्रमा सरसफाइ गरेकाे छ । सरसफाइ कार्यक्रम गर्दा हुने सानाेतिनाे खर्च आफै जाेहाे गर्ने गरेकाे क्लबका उपाध्यक्ष बसन्त शाहीले बताए । गठित क्लबलाई अहिले जेनतेन सञ्चालन गरेपनि आर्थिक अभावका कारण केही समस्या भएपनि आगामी दिनमा ब्यबस्थित बनाउदै एकेडेमीमा रुपान्तरण गर्ने कालिकोट फुटबल क्लब (KFC) का सचिब भिराेन शाहीले बताए ।

जिल्लामा अन्य खेलकाे चर्चा भएपनि भाैगाेलिक बिकटताका कारण फुटबल खेल खासै चर्चामा नभएकोले ७ बर्ष देखि माथिका बालबालिकालाई फुटबल प्रशिक्षण गराउदै खेल क्षेत्रकाे बिकास गर्ने कल्वका अध्यक्ष सिंहराज शाहीले बताए ।

Next Post
ललितजंग बम प्राय घटनाको प्रत्यक्षदर्सि किन हुन्छन् ।

ललितजंग बम प्राय घटनाको प्रत्यक्षदर्सि किन हुन्छन् ।

Discussion about this post